नेपाली फिल्म क्षेत्रमा भित्रीइन बोल्ड नायिका सिवानी गिरी-बोल्ड तस्वीर

रेडियो दर्पण संवाददाता

नेपाली फिल्मी नगरीमा नव नायिकाहरु भित्रिने क्रम जारि छ । सुन्दर भविष्य बोकेर एक जना नव नायिका सिवानी गिरी फिल्म “कहिँ कतै” लिएर नेपाल भित्रिएकी छिन । उनको फिल्मको सबै काम सकिएको छ र मात्र रिलिज हुन बाँकी छ । उक्त फिल्म श्रावन २५ गते अल नेपाल रिलिज हुने जनाइएको छ ।
नव नायिका सिवानी फिल्म प्रोडुसर वा नायिका उमा ब्यबीकी छोरीहुन । आफ्नै आमाले निर्माण गरेको फिल्म “कहिँ कतै” बाट उनले डेब्यु गरेकी हुन् । लजालु सालिन र मन्द मुस्कान कि धनी नायिका सिवानी गायिका बन्ने तयारीमा पनि छिन । उनको स्वर उतिकै कर्ण प्रिय र मिठो छ । उनले भारतमा रहदा धेरै कन्टेस्टहरुमा भाग लिई विभिन्न टाइटल जिती सकेकी छिन ।

नायिका सिवानी भन्छिन उनलाई धेरै युवाहरुले प्रेम प्रस्ताप राख्छन यति धेरै राख्छन की उनले काउन्ट गर्नै सक्दैनन । उनले फिल्म “कहिँ कतै” साइन गरे पछी थुप्रै फिल्महरुमा अफर आइरहेको छ उनले धेरै राम्रो फिल्महरु छोडिन पनि । आउनुहोस उनै नायिका सिवानी गिरिसँग हाम्रो सम्बादाताले गरेको रमाइलो कुराकानीको भिडियो सहित केहि सुन्दर फोटोहरु हेरौ ।