सोल्टी संग विवाह गर्न नपाउँदा, फेसबुकमै विवाह गरि केही घण्टामै संसार छाडे यी जोडीले

रेडियो दर्पण संवाददाता

काठमाडौं, १६ वैशाख ।

तेह्रथुम घर भइ इटहरी-५,पचरुखीमा बस्दै आएका अन्दाजी २४ वर्षीय महिला दीपा खनाल र लगभग ४० वर्षीय पुरुषले शीलेश्वर भट्टराई पोखरा वडा नं.२ मालेपाटन भन्ने ठाउँमा रहेको कृषि अनुसन्धान केन्द्र कफी फमभित्र रहेको कल्छीको रुखमा सेतो तन्ना लिएर झु’ण्डि’ए’का छन्। उनीहरूले आफू बसेको होटलबाट तन्ना लिएर त्यसलाई बीचमा च्यातेर आधा आधा बनाएर लिएर आएका रहेछन् र त्यही तन्नालाई आधा बनाइ झु’ण्डि’ए’को पाइएको छ।

उनीहरू होटलबाट साँढे नौ बजे तिर खाना खाएर,ड्रीङ्कस् समेत गरी हामी बाहिर डुलेर आउँछौँ भनेर बाहिर निस्किएका थिए तर राती एक बजेसम्म पर्खिँदा पनि नफर्किएको भनेर त्यहाँ होटलका एक जना स्टाफले बताए।होटल पहिले पूर्वकै मान्छेको थियो तर पछि एकजना स्याङ्जाको व्यक्तिले किनेर चलाउँदै आइरहनुभएको रहेछ।

भोलिपल्ट बिहान मर्निङ वाकमा जाने क्रममा मान्छेहरूले दुईजना एउटै रुखमा झु’ण्डि’ए’को देखेपछि प्रशासनलाई खबर गरिएको भनेर त्यहाँ स्थित पूर्वाञ्चल सेवा समाजका उपाध्यक्ष तथा दुर्घटना र म’रु-मा’रु’को संयोजक बाल कुमार लुइँटेलले जानकारी गराउनुभयो।

त्यसपछि ला’स’लाई प्र’ह’री लगायत सबैको सहयोगमा घ’ट’ना’को मु’चु’ल्का उठाइ पो’ष्ट’मा’र्ट’म’को लागि गण्डकी हस्पिटलमा लगिएको जानकारी गराइएको छ। त्यसैगरि महिलाको दाजु पनि यतिबेला काठमाडौबाट आउँदै हुनुहुन्छ भने यता इटहरीबाट गाडी चढेर आफन्तहरू पनि पोखरा आउँदै हुनुहुन्छ भन्ने जानकारी पाइएको छ।

उनीहरू घरायसी तनावका कारण आ’त्म’ह’त्या गरेको खुल्न गएको छ। शीलेश्वर लुइँटेल विवाहित पुरुष हुन् जसले विगत आठ वर्षदेखि आफ्नै बहिनीको नन्दसँग प्रेम सम्बन्धमा रहेका रहेछन्। घरमा श्रीमतीले बहु’बिबाहको मु’द्दा लगाइदिछु भनेर दिनरात ट’र्च’र दिँदै आइरहेको र यो कुरा घर परीवारका सबैले थाहा पाइसकेको पनि खुल्न आएको छ।

शीलेश्वर भट्टराईको श्रीमती भीमादेबी भट्टराईले बहु’बि’बा’ह’को मु’द्धा पनि द’र्ता गरेको खुल्न आएको छ।उनका दुईजना छोराछोरी समेत भएको र २४ वर्षीय भनिएकी दीपा खनालको चाहिँ बिहे भएकै थिएन।