‘सुरक्षा जि म… ‘तपाई एक रात वि’ताको कति लिनु हुन्छ’ ?

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

नायिका सुरक्षा पन्त नेपाली फिल्मी इन्डस्ट्रीमा अ’ब्बल नायिकाको रुपमा चिनिन्छन् । बुटवलमा ज’न्मिएका सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुँदै अभिनय क्षेत्रमा आएकी हुन् ।चलचित्र ‘अझै पनि’ बाट नेपाली फिल्म इ’नडस्ट्रीमा प्रवेश गरेकी उनले पछिल्लो समय थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नेपालमा पछिल्लो महिला हिं’साका घट्नाहरु बा’क्लो रुपमा सार्वजनिक हुन थालेको छ । यसै सन्दर्भमा आधारित रहेर गरिएको कार्यक्रम ‘ऐना’मा नायिका सुरक्षा पन्तले आफुलाई पनि हिं’सा हुने गरेको बताएकी छन् ।कार्यक्रममा उनले आफुलाई यस चलचित्रमा क्षेत्रमा शुरुमा प्रवेश गर्दै आफुले हिं’सा भो’ग्नु प’रेको बताईन् ।

उनले आफुलाई अ’परिचित व्यक्तिहरुले फोन गरेर ‘तिम्रो रेट कति हो ?’ भनेर सोँध्ने गरेको बताईन् ।उनले भनिन्, ‘सुरक्षा जि म फ’लानो.. तपाईको रेट चाहिँ कति हो ?’ भनेर सोध्नु हुने, ‘तपाई एक रात वि’ताको कति लिनु हुन्छ ?” भन्ने कुराहरु गर्ने ! म त झ’सँग हुन्थे !, ‘मैले कस्तो कुराहरु गर्नु हुँदैछ भन्दा, यो त नर्मल हो नि !

भन्ने गर्थे’ मलाई त्यो बेला य यो पेसा यसरी नै च’लि’राको छ भन्ने खालका प्रश्नहरु उठ्थ्यो !’कार्यक्रम ऐनाले ‘सार्वजनिक स्थलमा यौ’न दु’व्र्’य’व’हा’र किन र कहिले सम्म ?’ भन्ने शिर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस कार्यक्रममा ना’यिक पन्तसहित धेरै महिलाहरुले आफुले भोगेका यौ’न दु’व्र्’य’व’हा’र’का स’म’स्या’हरु सु’नाएका थिए ।