काठमाडौं, २२ बैशाख ।
नेकपा माओवादी केन्द्रले सरकारलार्य दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार माओवादीले समर्थन फिर्ता लिउको हो ।
समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्।