काठमाडाैँ –
पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।
समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन ।
व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।
हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् ।
पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन । जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । उनको सामाजिक संजालबाट लिइएका केहि तस्बिरहरु हेर्नुहोस !