माधुरीलाई विनोद खन्नासँगको त्यो सीन सम्झदा आजपनि लाग्छ पछुतो

रेडियो दर्पण संवाददाता

बलिउड अभिनेता विनोद खन्नाको जन्म ६ अक्टोबर १९४६ मा पेशावर, पाकिस्तानमा भएको थियो।

विनोद खन्ना सफलताको बाबजुद पनि उनले जीवनमा शून्यता महसुस गरेर आलिशान घर छोडेर सन्यास लिए । उनले आफ्नो करियरमा कयौ सम्झन लायक चलिचित्र दिएका छन् ।

७० को दशकको अन्ततिर उनले सन्यास लिएर आध्यात्मिक गुरु ओशोको आश्रममा गए तर विनोद खन्नासँगको एक भुमिका भने बलिउड अभिनेत्री माधुरी दीक्षितलाई आजपनि पछुतो लाग्छ । जुन बिषय निकै चर्चित छ ।

विनोद खन्नाको चलचित्रमा रोमान्टिक रोल गर्ने बारे सोचेका थिए । सो समय फिरोज खान ‘दयावान’ फिल्म बनाइरहेका थिए । विनोदलाई फिरोज खानले दयावानको मुख्य भुमिका निभाउन अफर गरेका थिए ।

फिल्ममा माधुरी र विनोदको केहि इन्टी-मेट र लिप-लक सीन थियो । सबैले सोचेका थिए कि शायद माधुरीयो सीन गर्ने छैनन् । माधुरीले सबैको अगाडि विनोदसँग सहजताका साथ सी न दिइन् ।

उक्त समय माधुरीको उमेर २१ बर्षको थियो भने विनोद खन्ना ४२ बर्ष पुगेका थिए । बलिउड उद्योगमा संघर्ष गरिरहेकी माधुरीले सो समय फिल्मको लागि तयार थिइन् तर हीरोको उमेरे निकै धेरै रहेको बताउथिन् । यसैबिच फिल्मको सुटिङ शुरू भयो ।

फिल्ममा माधुरी र विनोदको केहि इ-न्टी,मेट र लिप-लक सीन थियो । सबैले सोचेका थिए कि शायद माधुरीयो सीन गर्ने छैनन् । माधुरीले सबैको अगाडि विनोदसँग सहजताका साथ सीन दिइन् । जब फिल्म रिलीज भयो तब दर्शकले सबैभन्दा ज्यादा इ-न्टीमेट सीनको बारेमा कुरा गरे । सो समय यस प्रकारको सीन फिल्मामा ठुलो कुरा हुन्थ्यो ।

माधुरीले एक अन्तर्वार्तामा फिल्म दयावानमा उनले जुन किस सीन गरिन्, त्यसको आज पनि उनलाई पछुतो रहेको बताइन्, सो समय मैले त्यसतो गर्नुहुने थिएन ।’ दयावानपछि माधुरीले आफ्नो करियरमा पुन: कुनै बो,ल्ड सीन दिइएकी छैनन् तर उनकाे त्याे बाेल्ड सीनले भने अत्याधिक रुपमा चर्चा बटुलेकाे थियाे । अहिले पनि उनको यो बिषयले निकै चर्चामा रहने गरेको छ ।