यी युवती जसले ३९ लाख अमेरिकी डलरमा कुम’री,त्व बेच्ने घोषणा गरेपछि‍…

रेडियो दर्पण संवाददाता

मानिसहरुका चाहना पनि अनेक हुन्छन् । चर्चामा आउन के सम्म गर्दैनन् भन्ने कुरा हालै सार्वजनिक भएको एक समाचारले पुष्टि गरेको छ ।

एक अमेरीकी मोडलले आफ्नो कुमारि,त्व ३९ लाख अमेरिकी डलरमा बेच्ने घोषणा गरेकी हुन् । अमेरिकी मोडल गिसेला कुमारी,त्वको बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी थिइन् ।

कुमारी,त्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । क्रेताका रुपमा एक हलिउड कलाकार तथा रुसी नेता रहेको जनाइनछ ।कुमारी,त्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

कुमारी,त्व बिक्री कार्य आफ्नो स्वतन्त्रता भएको बताएकी छिन् । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’उनले भनेकी छिन्–‘हरेक महिलाले आफैले निर्णय गर्नु पर्छ कि यदि आफ्नो कुमारी,त्व एक प्रेमीलाई सित्तैमा दिनु उचित हुन्छ कि हुँदैन ?

आफ्नो श्रीमानलाइ तनाव नदिनु, नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस। म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन्। हामी महिलाहरु ले नै पुरुषलाई भ्र’ष्टाचारी जड्याहा। पर स्त्री गमन ‘बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने’ एस्तो स्वभाव को हुन बाध्य बनाउछौ। आफ्नो श्रीमानलाइ अनावश्यक तनाव ‘अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर’, अनावश्यक केयर बारम्बार निगरानी केरकार, माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ग्यारेन्टी।

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।
पशुपति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो। राष्ट्रिय पत्रिका बाट।