उर्वशी रौतेलाको सेक्सी डान्स इन्स्टामा भाइरल

रेडियो दर्पण संवाददाता

बलिउडकि हट नायिका उर्वशी रौतेला आफ्नो सेक्सि अवतारका कारण चर्चामा रहिरहन्छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् ।

केही समय अगाडि बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएर चर्चामा आएकी थिइन् ।

उनी चर्चामा आउन चाहिरहने हुनाले इन्स्टाग्राममा बिभिन्न पोष्टहरु गरिरहेको हुन्छिन् जुन भाइरल समेत हुने गरेका छन् ।

आज मात्र उनले कालो लुगामा सजिएर एउटा भिडिओ पोष्ट गरेकी छिन् । जस्लाई उनका फ्यानहरुले अत्याधिक रुचाइएका छन् ।

उनले एक भिडयो शुटिङका क्रममा खिचिएको उनको सेक्सी डान्सलाइ लाखाैँले मन पराएका छन् ।