राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्रीलाई हराउँदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी

रेडियो दर्पण संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

राष्ट्रियसभा उपचुनावमा स्थानीय स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।

स्रोतका अनुसार डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।