बिग बस- १४ की निक्की तंबोलीको बोल्ड र आकर्षक तस्वीरले अहिले बलिउडमा चर्चा कमाएको छ ।
जहाँबाट उनले तस्वीर शेयर गर्दै आएकी छिन् । भर्खरै मात्र निक्कीले आफ्नो बोल्ड र आकर्षक तस्वीर शेयर गरेकी छिन् ।
तस्वीरमा निक्की समुन्द्रको किनारमा उनले निलो रगको मोनोकिनीमा आकर्षक पोज दिइरहेको देखिन्छ ।
उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको उनका धेरै फ्यानहरुले लाइक्स र प्रतिक्रिया दिइरहेका छन् । निक्कीले बिगबोसमार्फत आफ्नो स्टाइल र फेसनले दर्शकहरुको मन जितेकी छिन् ।
बिगबोस बाहीर आएरपनि निरन्तर म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् ।
सामाजिक संजालबाट लिइएका उनका केहि तस्बिर हेराैँ