युवाहरू फिदा बनाउने निक्कीको ‘सेक्सी’ लुक्स, हेराैँ तस्बिरहरू

रेडियो दर्पण संवाददाता

बिग बस- १४ की निक्की तंबोलीको बोल्ड र आकर्षक तस्वीरले अहिले बलिउडमा चर्चा कमाएको छ ।

निक्की चाडैनै ‘खतरो के खिलाडी ११’ फिल्ममा काम गर्ने भएकी छिन् । फिल्मकै लागि उनी केपटाउन पुगेकी छिन् ।

जहाँबाट उनले तस्वीर शेयर गर्दै आएकी छिन् । भर्खरै मात्र निक्कीले आफ्नो बोल्ड र आकर्षक तस्वीर शेयर गरेकी छिन् ।

तस्वीरमा निक्की समुन्द्रको किनारमा उनले निलो रगको मोनोकिनीमा आकर्षक पोज दिइरहेको देखिन्छ ।

उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको उनका धेरै फ्यानहरुले लाइक्स र प्रतिक्रिया दिइरहेका छन् । निक्कीले बिगबोसमार्फत आफ्नो स्टाइल र फेसनले दर्शकहरुको मन जितेकी छिन् ।

बिगबोस बाहीर आएरपनि निरन्तर म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् ।

सामाजिक संजालबाट लिइएका उनका केहि तस्बिर हेराैँ