निन्द्रा नलागेर हैरान हुनहुन्छ भने यस्तो गर्नुहोस् …

रेडियो दर्पण संवाददाता

तपाईहरु कुनै दिन रातको समयमा निद्र खुलेर बिउँझीन् सक्नुहुन्छ । निन्द्र खुलेपछि मान्छेहरु निदाउन धेरै कोशिस गर्ने गर्छन तर तिनीहरुको मनमा विभिन्न कुराहरु खेल्ने गर्नाले निदाउन कठिन पर्न सक्छ । यो संसारमा यस्तो कुनै चिज छैन कि कुनै कुरा असामान्य हुनसक्छ । यो पनि एक मानिसको दैनिक जीवनमा हुने एक सामान्य कुरा हो । यदि तपाईहरुको जीवनमा केहि सामान्य घटना हुन्छ भने तेस्को पछाडी केही न केही कारण हुनेगर्छ । आज हामी तपाईहरुलाई कुनै पनि व्यक्तिको निन्द्रा रात को ३ देखि ५ बजे बीचमा खुल्छ भन्ने बारे केहि कुराहरु बताउन जादैँ ।

शास्त्रमा के भनिएको छ भने जुन व्यक्तिको निन्द्र ३ देखि ५ बजेको बिचमा खुल्ने गर्छ यो उसको लागो शुभ हुने गर्छ । यसरि रातमा निन्द्र खुल्नुको पछाडी ईश्वरीय शक्तिको इशारा हुन्छ भन्ने कुरा शास्त्रमा बताइएको छ । त्यसैले हामी तपाईहरुलाई यस रोचक कुराको केही जानकारी दिन जादैँ छौँ।

तपाईहरुको जानकारीको लागि हामी यो कुरा बताऊछौँ कि शुभ मानिने ३ देखि ५ बजेको समयलाई अमृत बेला भन्ने बुझिन्छ । त्यसैले यस समयमा अलौकिक शक्ति वा केहीको प्रभाब समेत पर्न सक्छ । रातको समयमा देखिने यस्ता अलौकिक शक्तिले तपाईलाई केहि इशारा दिन खोजेका हुन्छन जुन तपाईले बुज्न जरुरि हुन्छ । यसबेला तपाईले खुशी भएर आफूले त्यस शक्ति बहन गर्नसक्ने कुरा इशारा मार्फत नै प्रकट गर्न सक्नुपर्छ । आफूले पाउन लागेको शक्ति प्रति खुशी हुन नसकेको खण्डमा यो शक्ति तपाई प्राप्त नहुन सक्छ । यसकारणले रात मा निन्द्रा खुल्नु कुनै नराम्रो नभई यसलाई शुभ मानिने गर्छ ।

यसबाहेक शुभ समय मनिएको ३ देखि ५ बजेको समयमा निन्द्र खुल्ने व्यक्ति धेरै भाग्यमानी हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । यस समयमा निन्द्र खुल्ने र अलौकिक शक्ति प्राप्त गर्ने व्यक्तिले जीवनमा प्रसस्त धन र अन्न कमाउन सक्छन । उनीहरुको घरपरिवारमा भएका सम्पूर्ण सदस्यहरुले समेत सुखी र खुशी जीवन बिताउन सक्ने कुरा बताइएको छ । यस समयमा निन्द्र बाट बिउझिदा शरिर फ्रेस हुने र शरिरलाई धेरै फाइदा हुने गर्छ । यससमय तपाईको निन्द्रा खुल्नुको कारण कसैले तपाइलाई ध्यान पनि दिन खोजेको हुनसक्छ । यी कुराहरुलाई राम्रो सँग बुज्ने र खुशी हुने प्रयास गर्नुपर्छ । यस्ता कुराहरु राम्रो सँग बुज्ने कोशिस गरि आफूलाई प्राप्त हुने कुराहरु आनन्द सँग आफ्नो जीवनमा ल्याउनुहोस् । यसो गर्दा तपाईले प्रशस्तै धन कमाऊनुका साथै आफ्नो र परिवारको भबिष्य उज्जवल बनाउन सक्नुहुन्छ ।