कुन प्रदेशमा कति बजेट ? तपाईको स्थानीय तहले कति पायो ? (सूचीसहित)

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १६ जेठ ।

आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट आएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेट अुनसार प्रदेशहरुमा १ खर्ब ३ अर्ब ७० करोड हस्तान्तरण गरिएको छ । यस्तै स्थानीय तहहरुमामा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

७५३ स्थानीय तहमध्ये महानगरपालिकाहरुमा १० अर्ब ९ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड र गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

यस्तो छ प्रदेशहरुको विवरण