काठमाडौ,१७ आश्विन
बेलाबालामा झस्काइरहने भूकम्पले फेरि पनि लामोसमयपछि त्रास सिर्जना गरेको छ । कोरोनाको महामारीको भय भइरहेको समयमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
हिजो शनिवार साझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४।६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार भूकम्प गोरखा भूकम्पको पराकम्पहो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।
काठमाडौ,१७ आश्विन काठमाडौ। बेलाबालामा झस्काइरहने भूकम्पले फेरि पनि लामोसमयपछि त्रास सिर्जना गरेको छ । कोरोनाको महामारीको भय भइरहेको समयमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।