काठमाडौं :
फ्री भिसा र फ्री टिकेट सहित युएईमा वैदेशिक रोजगारिको लागि नेपाली युवाहरूको लागि रोजगारी अवसर आएको छ ।
युएईको अल चहाजन कन्स्ट्रक्सन एलएलसीको लागि विभिन्न पदमा नेपाली कामदारको माग गरेको नेपालको लागि अनुमति प्राप्त मेनपावर कम्पनी कङारु ह्युमन रिसोर्स प्रालिले जनाएको छ ।
एलेक्ट्रीसियन, एलेक्ट्रीसियन असिस्टेन्ट, प्लम्बर, प्लम्बर असिस्टेन्ट, पेन्टर्स, म्यासेन्जर, अफिस क्लर्क लगायत विभिन्न पदको लागि युएईको उक्त कम्पनीमा माग रहि आएको छ ।
इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नमबरमा सम्पर्क गर्न सकिने बिज्ञापनमा जनाएको छ ।
हेर्नुस् मेनपावर कम्पनीले निकालेको बिज्ञापन