परम्परा भाडाकुँडाहरु

रामेछाप खबर संवाददाता

पोखरा–१७ अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सजाएर राखिएका शेर्पा जातिले प्रयोग गर्ने परम्परा भाडाकुँडाहरु । सङ्ग्रहालयमा हिमाल आरोहीदेखि विभिन्न जातजातीको परम्परागत सस्कृति झल्कने सामाग्री राखिएको छ ।