पूर्वमन्त्री पुन – उद्घाटन

रामेछाप खबर संवाददाता

जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आइतबार बेनीमा आयोजना गरेको जिल्लास्थित बिषयगत कार्यालय एवं स्थानीय तहको आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनलगायत ।