ज्योती मगर भन्छिन मलाई केटा सँग होईन जनारसँग सेक्स गर्न मन छ

रामेछाप खबर संवाददाता

नोट: हामिले चर्चित कलाकार मोडल, गायिका ज्योती मगर को भिडियो तल राखिएको समाचार भन्दा अन्त्यमा मा छ । ज्योति मगरको फुल भिडियो हेर्न तल लास्ट मा जानुहोला । भिडियो लत अन्त्य मा राखेका छौ । धन्यवाद ।।।

यो पनि पढ्नुहोस । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ । प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा

करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए । उनले अघि भने, ‘अस्ति त

ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन । बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।