मलेशियामा बेवारिसे अवस्थामा भेटिएका राईको उद्दार पछी स्वदेश फर्काइयो !

रामेछाप खबर संवाददाता

क्वालालम्पुर-

मलेशियाम बेवारिसे अवस्थामा भेटिएका एक नेपाली कामदारको उद्दार गरि आइतबार स्वदेश फर्काइएको छ। खतम्मा-८ भोजपुरका चन्द्र कृष्ण अवतार राईको सेलाङर राज्यको सेर्डाङ अस्पतालबाट नेपालि राजदूताबासको समन्वयमा गैर आवासीय नेपाली संघ, मलेशियाले उद्दार गरेको हो।

मलेशियामा लामो समय देखि बसोबास गर्दै आएका राई सुरुमा को’भि’ड-१’९ को सङ्क्र’मण भएको आसङ्कामा उक्त अस्पताल भर्ना गरिएको थियो। तर को’भि’ड-१’९ नभई प्यारालाईस भएको अस्पतालले जनाएको थियो। भने नेपाल फर्किदा लागेको

खर्च हवै टिकट, पि’सि’आर टेस्ट, अध्यागमन बिभागको ज’रिवा’ना गैर आवासीय नेपाली संघ, मलेशियाले ब्यहोरेको छ।