९० बोटल घरेलु म’दिरासहित कुवेतमा तीन नेपाली पक्राउ

रामेछाप खबर संवाददाता

कुवेत ।

कुवेतमा प्र”तिबन्धित ९० बोतल घरे’लु म’दिरासहित तीन नेपाली प’क्राउ परेका छन् ।

स्थानीयस्तरमा उत्पा”दित र आयातित ९० बोतल म”दिरासहित तीन नेपाली बुटलेगरलाई प”क्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित ग’स्तीमा ख’टिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भा’ग्न खोजेका थिए ।

चालकलाई प’क्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँ “जा र आयातित म”दिरासहित ती नेपालीलाई पक्राउ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ ।

.