अग्नि सापकोटाले MCC लाई संसदमा टेबुल गर्न रोके

रेडियो दर्पण संवाददाता

२२ माघ, काठमाडौं ।

अग्नि सापकोटाले MCC लाई संसदमा टेबुल गर्न रोके रे भन्ने समाचार हिजो दिनभरी सुनियो, माओवादीका कार्यकर्ताहरुले उनको गुणगान हिजो दिनभरी गाएको देखियो । म चै हिजो दिनभरी नै एउटा सोचमा परे।।।।

जसले हिजो रअ र सिआएको डिजाइनमा गरिबको छोराछोरीलाई बन्दुक बोकाएर १० बर्ष देश ध्वस्त पार्न अगाडी बढ्यो, जसको पार्टीको अध्यक्षले २,३ हप्ता अगाडी मात्रै राजेन्द्र बानियाँको कार्यक्रममा MCC रोकिनुको कारण केपि ओलि हुन् भन्दै आरोप लगाए,

त्यो मान्छे अचानक देशको लागि भन्दै कसरी सुध्रीयो रुरुरु त्यसपछि आफू गुपचुपमा विभिन्न श्रोतहरुसँग सोधपुछमा लागियो।।।।।। अन्त्यमा यो निष्कर्षमा पुगियो, अग्नि सापकोटाको षड्यन्त्र त झन् खतरनाक रहेछ,

उनको माग भनेको MCC लाई संसदमा टेबुल गर्नुभन्दा अगाडी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु पर्ने अनि सबै दलले MCC मा सहमति गरेर पास गर्ने निश्चित भएपछि मात्रै संसदमा टेबुल गर्न दिने नत्र नदिने।।।।।। अरे वा १ राजनीति हाक्थु