क्वालालम्पुर ।
नेपालीहरू बैदेशिक रोजगारको क्रममा मृ’त्युु हुनेमा मलेसियामा रहेका नेपालीहरू भएको तथ्यांक सार्वजनिक भए पछि मलेसिया सरकारको टा’उको दुखेको छ ।
मलेसियाले आफुलाई श्रमिक मैत्री बताउदै आएको बेला यस्ता कुरा बाहिरिए पछि मलेसिया सरकारको टाउको दु’खाइको बिषय बनेको छ । मलेसियामा नेपाली मात्रै होइनन् अन्य देशका
बिदेशी कामदारको मृत्युु पनि निकै हाई रहेको छ । जसको कारण मलेसियालाई दबा’ब सृजना भएको छ । मलेसियाले बिदेशी कामदार भित्राउने नीति अपनाएको बेला आएको यस्तो खबरले मलेसिया प्रती अन्य देशको नजर फरक बन्दै
गएको हुनाले मलेसियालाई टाउको दु’खाइ बनेको हो ।
मलेसियामा बिदेशी कामदारलाई कम्पनीले गर्ने बेवहार, आर्थिक ठ-गी, कु’टपि’टका घट’नाले त झन मलेसियामा रहेक
कयौं कम्पनीको उत्पादन अमेरिका तथा युरोपेली देशहरुले प्रतिबन्ध नै लगाएका छन् । त्यस्तोमा मलेसियामा सरकारलाई दबा-ब सृजना भएको छ जसलाई सुधार गर्न मलेसिया सरकार चना-खो बन्नुपर्ने छ ।