पल शाह प्रकरण – दुर्गेश र सम्राटले दिए बयान !

रेडियो दर्पण संवाददाता

२३ फागुन, काठमाडौं ।

ब,’लात्का’रको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रक-रणमा गायक दुर्गेश थापाले बयान दिएका छन् ।

थापाले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् ।उनीहरु दुवैजनामाथि शाहवि-रुद्ध ना’बालिकालाई उ’स्काएको र ष’ड्यन्त्र गरेको आ-रोप लागेको छ ।

उनीहरु बयान दिन तनहँु पुग्दा पल शाहका समर्थकहरुले ना’राबाजी गरिरहेका थिए ।एक ना’बालिग गायिकाले शाहविरु-द्ध ब,’लात्का-र गरेको जा-हेर दिएपछि आइतबार आफै प्रहरीसामु आ’त्मस-र्मपण गरेका थिए ।

शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हि’रासतमा राखि अनुस-न्धान गरिरहेको छ । अहिले कला कर्मीहरुले पनि पल शाह प्रक-रणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।

राष्ट्रिय आयोगले प्रहरीले अनुस’न्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार सम्प्रेषण नगर्न र आफुलाई प्राप्त भएका प्रमाणहरु अनु-सन्धान अधिकृतलाई उपलब्ध गराउन आग्रह गरेको हो ।