ज्ञानेन्द्र युवतीसँग आ’पत्तिजनक अवस्थामा खुल्यो यस्तो वास्तविक रहस्य !

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का एक नेताको आ’प’त्ति’जनक भिडियो भाइरल भइरहेको छ ।सामाजिक अभियान्ता समेत रहेका राप्रपा प्रवत्ता ज्ञानेन्द्र शाही भएको दा’बीसहित एक भिडियो भा’इरल गराइएको हो ।

मान्छेहरुले कुनै पनि सोधखोज नगरी हचुवाका भरमा शाही कुनै केटीसँग मस्ति गरिरहेको भन्दै भिडियो लिक गरिरहेका छन् । जानकारी अनुसार माओवादी केन्द्र निटक व्यक्तिहरुले सो भिडियो बाहिर ल्याएका हुन् ।

राप्रपा समर्थक अरुण नेपाली लुइँटेलका अनुसार भाइरल गराइएको भिडियो ज्ञानेन्द्र शाही त के कुनै नेपाली नागरिकको पनि होईन् । भिडियोमा देखिएकाहरु फिलिपिन्सका हुन् ।

फिलिपिनोको टिकटक भिडियोलाई केही माओवादीहरुले ज्ञानेन्द्र शाही भन्दै भ्रम फैलाइरहेको लुइँटेलले जानकारी दिएका छन् । टिकटकमा हेर्दा पनि यो भिडियो नेपालको नभएको खुलेको छ ।

केही अन्य व्यक्तिहरुका अनुसार यो भिडियो फिलिफिन्सको नभई इन्डोनेशियाको हो ।महेन्द्र शाहका अनुसार हास्य कलाकार मनोज गजुरेलकी पुर्वपत्नी मीना ढाकालले पनि यो भिडियो साझा गरेकी थिइन् ।

पत्रकार सुनिल श्रेष्ठले पनि ज्ञानेन्द्र शाहीको नाम जोडेर भाइरल गराइएको भिडियो सत्य नभएको भन्दै एक लिक साझा गरेका छन् ।केही अन्य व्यक्तिहरुका अनुसार यो भिडियो फिलिफिन्सको नभई इन्डोनेशियाको हो ।

महेन्द्र शाहका अनुसार हास्य कलाकार मनोज गजुरेलकी पुर्वपत्नी मीना ढाकालले पनि यो भिडियो साझा गरेकी थिइन् । पत्रकार सुनिल श्रेष्ठले पनि ज्ञानेन्द्र शाहीको नाम जोडेर भाइरल गराइएको,

भिडियो सत्य नभएको भन्दै एक लिक साझा गरेका छन् ।मलेशियातिरको भिडियो हुनसक्ने अनुमान पनि गरिएको छ । तर एउटा कुरा के साँचो हो भने यो भिडियो ज्ञानेन्द्र शाहीको भने होईन् ।

गलत सूचना सम्प्रेषण गरेर कसैको च’रित्र ह’त्या गर्ने काम गर्नु नेपालको कानून अनुसार अ’प’रा’ध हो । अपराधिक कार्यमा सम्लग्न नहुनुहोस् । उक्त भिडियो सेयर गर्न अहिलेबाट नै छोड्नुहोस् ।-हाम्रो मीडिया नेपालबाट

यो पनि : उपसभामुख पद खारेज गर्न सांसद अमरेश सिंहको माग

नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै,सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ

भने त्यो पद किन राख्नू,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् ।यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै उनले त’टबन्ध गर्न सरकारसँग माग गरे ।