५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि…

रेडियो दर्पण संवाददाता

कालिकोट ।

कालिकाेटका ५१ बर्षको नमराज शाहीले ९ वर्षीया दलित बालिकालाई पटकपटक ब ला त्कार गर्ने र कसैलाई भने, बुवाआमालाई भने तलाई पनि मारिदिन्छु तेरो बाउ आमालाई पनि मारिदिन्छु भनि धम्काउने गरेकाे खुलेकाे छ ।

यसरी धम्की दिदै बला त्कार गर्ने अन्तिममा केटि गर्भवती भए पछि बच्चा एबोर्सन गर्न लगेको बेला रगत कम छ, एबोर्सन गर्न मिल्दैन भनेर डक्टरले भने पछि अबैध रूपमा बच्चा जाने औषधी खुवाएको र रगत बढी बगेर पीडा खप्न केटिले नसके पछि यस्तो अवस्था सिर्जना भएकाे जानकारी छ ।

घटना बाहिर आएको अस्पताल एउटा बा लिका आफ्नो जिबन र मृ त्युसग ल डिरहेकि छिन । जाहेरी दिदा पनि त्यो बला त्कारीलाई किन पक्राउ गर्दैन? शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी परेको छ ।

यदि यो घटनामा यस्ता बला-त्कारीलाई गिरफ्तार हुदैन भने म कालिकोट आउने छु, न्यायको लागि हामी बोल्न पर्ने र आउन पर्ने हो भने म तयार छु हामी तयार छौ । बालिकाले भनेको पीडा सुन्न भिडियो सहित ! सरु सुनार!!