जान्ह्वी कपुरले छोटो पहिरनमा दिइन् हट पोज ! हेराैँ तस्बिरहरू

रेडियो दर्पण संवाददाता

जान्हवी कपूर बलिउडको स्टाइलिश र प्रतिभाशाली युवा अभिनेत्री हुन्। जान्हवी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी हुन्।

करण जोहरको ५० औं जन्म दिन पार्टीमा धेरै बलिउड स्टारहरु सामेल भएका थिए। उक्त पार्टीमा जान्हवी कपूर ग्लैमरस स्टाइलमा पुगेकी थिइन् ।

जान्हवी कपूरले पार्टीका लागि निकै आकर्षक पोशाक छनोट गरिन् । उनले मरुन कलरको थाई हाइ स्लिट गाउन लगाएकी थिइन् । यो हाई स्लिट ड्रेसमा फ्रन्ट कट आउट डिजाइन थियो, जसले जान्हवीको लुकलाई अझ सेक्सी बनायो।

उनले आफ्ना धेरै तस्विर इन्स्टाग्राममा सेयर गरिसकेका छन्, जुन अहिले भाइरल बनेका छन् । त्यस्तै पछिल्ला समय उनी निकै बोल्ड बनेर देखिएकीछ छन् । तस्बिरले इन्टरनेटको तापक्रम नै बढाएको छ ।