झन-झन खुल्दै नायिका एलिजा गाैतम, हेर्नुहोस् हट तस्बिरहरू

रेडियो दर्पण संवाददाता

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।

कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।

फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।

पहिला उनी पोखरा पुगेर गरेको फोटोशुटले निकै चर्चा पायो । जहाँ उनी निकै खुलेकी थिइन् भने निकै सुन्दर पनि देखिएकी थिइन्। उनका ती तस्बिर भाइरल नै बने ।

त्यसपछि पनि उनी निकै खुलेर फोटोशुट गरेकी छन् । उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।

पछिल्लो समय गर्मी बढेसँगै उनी झन हट बनेर प्रस्तुत भएकी छन । तस्बिरले सोसल मिडिया तताइरहेको छ ।