आयो माल्टाको डिमाण्ड : तलब २ लाख ५८ हजार, अन्तर्वार्ता साउन २३ गते..

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

माल्टामा होटल लाइन, केयर गिभर, सेक्युरिटी गार्ड जस्ता पदमा नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।

माल्टामा विभिन्न पदमा माग आएको छ भने तलब २ लाख ५८ हजारसम्म मासिक तलब* युरोमा पाइने छ ।

उक्त रोजगारको लागी अन्तर्वार्ता म्यानपावरको कार्यालयमा साउन २३ गते हुँदैछ भने बेसिक तलब र अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ भने खाने/बस्ने सुविधा: छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

साथै यो डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि जानकारी चाहिएमा तलको लिंकमा सबै जानकारी दिईएको छ हेर्नुहोला

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु OXON INTERNATIONAL PVT. LTD +97714481800 License No: 989/067/068

यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ ।

विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।

यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।

हाल मात्रै विस्ट्रोन कम्पनी र नेपाली दुई मेनपावर कम्पनी बिच कामदार लैजाने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले नेपालबाट आवश्यक जनशक्ति शून्य लागतमा मलेसिया लैजाने छ ।