एक पैसा नलाग्ने कुवेत रोजगार, तलब ७० हजार (सम्पर्क नम्बर सहित)

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

नेपाली कामदारहरुलाई कुवेतको THE BRIDGE GEN.TRADE कम्पनीमा शुन्य लागतमा रोजगारको अवसर आएको छ ।

मासिक तलब ७०,०३५ सम्म हुने | यस रोजगारमा आवेदकहरुले कुनै पनि शुल्क तिर्न नपर्ने तथा लिंक क्लिक गरि सिधै मेनपावर सँग सम्पर्क गर्न सक्नुहुन्छ | लट नं. 263317 रहेको छ ( भेरिफाई गर्न सक्नुहुन्छ ) ।

उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ । भने उक्त कम्पनीमा ठूलो संख्यामा नेपाली कामदारहरु कार्यरत रहेका छन् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Ajeets Management and Development Company Pvt Ltd 014579390, 4579391 License No: 374/059/60

मलेसियाकाे सञ्चारमाध्यम मलेमेलका अनुसार श्रमिकको आवश्यकता पूरा गर्न तत्काल यस्तो निर्णय गरिएको गृहमन्त्री हम्जा जैनुद्दिनले बताएका छन् । को’भिडका कारण तथा स्वदेशी नागरिकलाई रोजगारी सुरक्षित गर्न भन्दै मलेसियाले विभिन्न क्षेत्रको रोजगारीमा विदेशी कामदार राख्न प्रतिबन्ध लगाएको थियो ।

विदेशी श्रमिक भर्ना गर्न रोक लगाइएका अन्य क्षेत्रको पनि अध्ययन गर्ने त्यहाँको मानव संशाधन मन्त्रालय र गृहमन्त्रालयले सहमति गरेका छन् ।

सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १ सय ५० जना महिला र ६० पुरुष तथा लालधनुषले १ सय ७५ महिला र ७५ पुरुष पठाउने सम्झौता भएको छ ।

यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ ।

विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।

यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।

हाल मात्रै विस्ट्रोन कम्पनी र नेपाली दुई मेनपावर कम्पनी बिच कामदार लैजाने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले नेपालबाट आवश्यक जनशक्ति शून्य लागतमा मलेसिया लैजाने छ ।