वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

रेडियो दर्पण संवाददाता

पत्रकारिता र साहित्यिक क्षेत्रमा विशिष्ट योगदान गरेवापत रुक्मणिराज सिवाकोटी स्मारक कोष, ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन प्रकाशनÃ¥ारा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान प्रदान गर्दै पूर्व न्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्राडा माधवप्रसाद पोखरेल । तस्बिर : रत्न श्रेष्ठ