ह्वात्तै घट्यो कुखुराको मा:सुको मूल्य, प्रति केजीको कति ?

रेडियो दर्पण संवाददाता

१० पुस, काठमाडौं ।

भारत’बाट सस्तोमा कुखुरा नेपाल भित्रिन थाले’पछि यहाँ मूल्य घट्न थालेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनु’सार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मा:सुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।

कुखुराको उत्पादन बढेर मूल्य घटे:को होइन,’ संघका सचिव देवकुमार गिरीले भने, ‘मूल्य घ:ट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो ।’ असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइ:लर कुखुराको कोल्ड:स्टोर मूल्य असोज ३१ मा प्रति:किलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रति:किलो २ सय २० रुपैयाँ तोकि:एको संघले जनाएको छ ।

सस्तो कुखुरा बजारमा भित्रिए:पछि बाध्य भएर मूल्य घटाएको उनको दाबी छ । संघले कोल्डस्टोर मूल्य २ सय २० तोकेपछि खुद्रा बजारमा प्रतिकिलो ३ सय रुपैयाँ भन्दा बढी नपर्ने गिरीको दाबी छ । खुल्ला सीमाका कारण भारत’बाट अवै’ध रुपमा ब्रोइ’लर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ ।

त्यसैगरि, कुखुरा पालीने घरको लागि अग्लो तथा पानीको सहज निकाश हुने बलौटे दोमत भएको माटो भएको ठाउँ हुनु’पर्छ । साना चल्ला हुर्का’उने घर, ठूला कुखुरा, फूल पार्ने अव’स्थामा पुगेका कुखुरा पालिने घर भन्दा ३०० फिट टाढा हुनु पर्छ । घरको मोहडा पूर्व पश्चीम फर्के’को हुनु उचित मानिन्छ ज’सले गर्दा घाम, पानी, हुरी, बतास कुदुरा घरमा सहज रुपमा प्रवेश गर्न पाउँ’दैन ।

कुदुरा पालीने घरहरुको वीच’मा कम्तीमा ३० फिट ठाउँ हुनु आवश्यक छ जसले गर्दा कुखुरा घर’हरुमा हावाको उचित निकाश हुन सको’स् । खोरमा हावाको दो’होरो निकाश हुन घरको चौडाई ३२ फिट राख्न वेश लम्बाई त कति चाहिने हो पालीने कुखु’राको संख्यामा भर पर्ने भयो नै । उचाई’को हकमा मध्ये भाग १२—१४ फिट जसमा २—३ फिट अलि छड्के पार्ने की ताकी पानीका छिटा घर भित्र न परोस् ।

जाडो हुने ठाउँमा वरिपरिका पर्खाल ६—८ फिट तथा गर्मी हुने ठाउामा ८—१० फिट राख्नु पर्छ । यसरी बनाइने घरको छेउका पर्खाल तल्लो ३÷४ भाग पक्की ईंटा’को गाह्रो तथा माथि’को १÷४ भाग तारको जाली लगा’उनु उचित । खोरको भुईं पक्की सिमेन्टको बनाउने र २—३ फिट अग्लो बनाउने जस्ले गर्दा बाहिरको चिसो, पानी भित्र रसाउन नपाओस् घरको माथिको भाग छाना हाले’को जस्तो बनाउने ।

छा’नामा कस्तो सामग्री प्रयोग गर्ने, त्यो स्थानिय रुपमा उपलब्ध खर, पराल, छ्वाली वा जस्ता पाता जे प्रयोग गरे पनि हुन्छ । कुखुरा पालिन बनाउने घर वा खोर वरिपरि रुख लगाउने हो भने हुरी बतास’बाट बचाउँछ ।