यात्रुसँग दोब्बर बढी भाडा लिने २ जना पक्राउ

२०७८ वैशाख २९ गते १६:१६

काठमाडौं, २९ वैशाख । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलंकी र बसपार्कबाट पक्राउ गरको छ । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी...

पशुपतिमा यसरी व्यवस्थापन गरिँदै छ संक्रमित शव

२०७८ वैशाख २९ गते १६:१४

काठमाडौं, २९ वैशाख । कोरोना संक्रमितको मृत्युदर बढ्दै गएसँगै पशुपतिमा संक्रमितको शव व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहका दुईवटा मेसिनले धान्न नसकेपछि वाग्मती नदी किनारामा शव जलाइँदै छ । काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव विद्युतीय शवदाहगृहमा मात्र जलाइन्थ्यो ।...

पाँच बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा

२०७८ वैशाख २९ गते १४:२७

काठमाडौं, २९ वैशाख । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ । लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको...

इजरायलको आकाशमा बम बर्सियो, म झ्यालबाट हेरिरहेँ, परिवार सम्झिरहेँ

२०७८ वैशाख २९ गते १४:१९

इजरायल, २९ वैशाख । भन्न त भन्छन् परदेश हुँदैन सधै बेस । डर पनि अनेक हुन्छन् । मैले एउटा अनौठो डरको महसुस गरेँ । यहाँ इजरायल र प्यालेष्टाइनबीच युद्ध चलिरहेको छ । म एक हाउसमेडका रूपमा काम गर्छु । घर परिवार छोडी परदेश लागेको...

महन्थलाई प्रधानमन्त्री स्वीकारे मात्र ओलीको विकल्पमा बहुमतको सरकार बन्नसक्ने

२०७८ वैशाख २९ गते १३:४८

काठमाण्डौ, २९ वेशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् । काँग्रेस नेता डा....

अमेरिकामा एक वर्षदेखि चिस्यान ट्रकमा भण्डारण गरिएका शवहरूको अन्त्येष्टि गर्न अझ बाँकी

२०७८ वैशाख २९ गते १३:२७

काठमाण्डौ, २९ वेशाख । गतवर्ष अमेरिकामा कोरोनाभाइरस संक्रमित भइ मर्नेहरूको शव अहिलेसम्म अन्त्येष्टि नगरिएको पाइएको छ । अमेरिकाको न्युयोर्क सहरमा अहिले पनि चिस्यान ट्रकलाई शव भण्डारण गर्न उपयोग गरिएको छ । एक वर्ष पहिले अस्थायी शवगृह बनाइएको थियो । त्यसमा राखिएका शवहरूलाई अझसम्म अन्त्येष्टि...

यसरी छुट्याउन सकिन्छ एन्जाइटी र कोभिडको लक्षण

२०७८ वैशाख २९ गते १३:१३

कोभिड १९ ले व्यक्तिको शारीरिक स्वास्थ्यलाई मात्र नभइ मानसिक स्वास्थ्यलाई पनि असर पुर्‍याएको छ । हालको समयमा धेरै व्यक्तिहरूमा कोभिडको बारेमा सोचेको कारणले उनीहरूलाई एन्जाइटी हुने वा लगातार प्यानिक अट्याकको अनुभव गर्छन्, जसले कोरोना भाइरस सङ्क्रमणजस्ता लक्षण देखा पर्न सक्छ । जसकारण कोभिडले निम्त्याएको...

५० वर्ष पुग्नै लाग्दा सुन्दर अबिवाहित नायिका निरुता, हेराैँ तस्बिर

२०७८ वैशाख २९ गते १३:१०

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।२०७६ बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’को प्रचारका क्रममा...

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७८ वैशाख २८ गते १९:१९

काठमाडौं, २८ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको छ । नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार...

कोरोना विरुद्धको लडाईमा यी चीजहरू गर्नुहोस् सेवन, जसले छिटै निको हुने सहयोग गर्नेछ

२०७८ वैशाख २८ गते १८:०६

कोरोना भाइरसको दोस्रो लहर अझै रोकिएको छैन कि विशेषज्ञहरूले तेस्रो लहरको बारेमा चेतावनी दिएका छन्। यो घातक संक्रमणको सामना गर्न अब भाइरसको शृङ्खलालाई तोड्न आवश्यक छ। साथै, बिरामीहरूको छिटो रिकभरीले राहतको लागि पनि काम गर्दछ। तसर्थ, भारत सरकारले सामाजिक सञ्जाल ट्वीटरमार्फत होम आइसोलेसनमा बसेका...