अर्थतन्त्र

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

२०७८ जेठ २३ गते १४:४७

काठमाडौँ, २३ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज शनिबार रातिबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँका दरले वृद्धि गरेको हो । नेपाल आयल निगमका अनुसार, मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा...

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो ?

२०७८ जेठ १७ गते १२:३४

काठमाडौं, १७ जेठ । छापावाला सुनको मुल्य गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको अझै बढ्ने क्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको...

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७८ वैशाख २८ गते १९:१९

काठमाडौं, २८ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको छ । नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार...

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो ?

२०७८ वैशाख १६ गते २२:५८

काठमाडौं, १६ वैशाख । नेपाली बजारमा आज बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ७ सयले कमि आई प्रतितोलामा ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको...

सुनको भाउ तोलामा सात सयले घट्यो

२०७८ वैशाख १५ गते २२:२०

काठमाडौं, १५ वैशाख । बुधबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन तोलाको ९० हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको...

लकडाउनको निर्णय भएसङ्गै, आज पत्याउनै नसकिने गरि घट्यो सुनको मुल्य !

२०७८ वैशाख १५ गते १५:२२

काठमाडौं, १५ वैशाख । बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका...

इतिहासमा पहिलो पटक यति धेरैले घट्यो सुनको भाउ , तोलाको कतिमा झर्यो ?

२०७८ वैशाख ७ गते २२:१८

काठमाडौं, ७ बैसाख । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ ।...

Gold price up by Rs 900 per tola today

२०७७ पुष ६ गते १२:२९

Kathmandu, December 21 The price of gold has increased by Rs 900 today. According to Federation of Nepal Gold and Silver Dealers Association (FENEGOSIDA), the yellow precious metal is being traded for Rs 95,200 per tola today. The price of yellow precious metal was...