३० जेठ, काठमाडौं । भारतमा जोडदार भूकम्प गएको छ । सोमबार बिहान तिब्बतदेखि मेघालयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतको शिजाङ क्षेत्रमा स्थानीय समयानुसार बिहान ४ बजे जमिन हल्लिएको हो । त्यसको तीव्रता ४.२ रेक्टर स्कलेमा मापन गरिएको...
एजेन्सी,३० जेठ । बलिउड अभिनेत्री श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बैंगलोर प्रहरीले हिरासतमा लिएको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा लागूऔषध सेवन गरेको आरोप छ । एमजी रोडमा रहेको होटल पार्कको पबमा चलिरहेको रेभ पार्टीमा बैंगलोर प्रहरीले छापा मारेको थियो ।...
२८ जेठ, काठमाडौं । मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन्। रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै एक्कासी भत्किएको अधिकारीहरूले जनाएका छन्। उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका हुन्। ‘पुलको...