ताजा समाचार

प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल !

१२ मंसिर, काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र निल भएको छ । पाँचदलीय गठबन्धनको कोटाबाट मधेस प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा आफ्ना उम्मेदवार र एक सिटमा नेपाल समाजवादी पार्टीलाई चुनाव चिन्ह...

घाईते महानगर प्रहरीलाई भेट्न नर्भिक पुगे बालेन ?

१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् । पाण्डे...

फेरी देउवा नै प्रधानमन्त्री !

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले ठूलो दल भएकोले पहिलो चरणमा कांग्रेसलेबाट नै प्रधानमन्त्री बन्ने बताएका छन । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महरले यस्तो बताएका हुन् । हाम्रो पाँच...

समानुपातिक मतगणना अपडेट : कुन दलको कति पुग्यो ?

१२ मंसिर, काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार...

प्रचण्ड-रेशम चौधरी भेटको ‘कनेक्सन’, कस्तो बन्ला नयाँ समीकरण ?

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै नेकपा ‌माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणका लागि अग्रसरता लिएका छन्। तर माओवादीका एक जना नेताले यही गठबन्धनमा माओवादी रहने वा नरहनेबारे पार्टीमा छलफलपछि मात्रै निर्णय हुने बताए। भावी सरकारको नेतृत्वमा...

समानुपातिकतर्फ ९३ लाख मत गनिसक्दा, कुन दलले कति पाए मत ?

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका...

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प !

१२ मंसिर, काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल...

भोलि सार्वजनिक बिदा !

११ मंसिर, काठमाडौं । मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका...

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

११ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो । बधाई आदानप्रदानसँगै उहाँहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको...

देशभरमै माओवादी केन्द्रबाट एकजना महिलाले मात्र चुनाव जितिन्

११ मंसिर, घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेपछि माओवादी नेता रेखा शर्माको उचाइँ ह्वात्तै बढेको छ । माओवादीको महिला संगठन अनेमसंघ क्रान्तिकारमा केन्द्रीय अध्यक्ष भएर पार्टी केन्द्रीय सदस्य बनेकी शर्मा दुईपटक समानुपातिक सांसद र एकपटक मन्त्री बन्दा...