ताजा समाचार

जनताले मलाई गरेको माया र बाँचेको देखेर मान्छे आत्तिएका छन : ओली

काठमाडौँ १७,असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले आलोचकहरु आफू बाँचेकैले चिन्तित भएको बताएका हुन्। ‘मान्छेहरू अहिले २ कुराले चिन्तित छन्। एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिरामी...

एमालेमा ७० वर्षे उमेर हद : विधानमै ओलीको अनुकूल परिभाषा

काठमाडौं १७ असोज । नेकपा एमालेले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुबै व्यवस्था कायम राख्ने भएको छ । तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्यख्या गरिएको...

नेपाली कांग्रेस काठमाडौं महानगरको अधिवेशनमा मतदान सम्पन्न

काठमाडौं, १७असोज नेपाली कांग्रेस काठमाडौं महानगरको अधिवेशनमा मतदान सकिएको छ । काठमाडौंको राष्ट्रिय सभाहलमा भएको मतदानमा कुल ११८२ प्रतिनिधिमध्ये ११३९ जना प्रतिनिधिले मात्र मतदानमा भाग लिएका छन् । बाँकी ४३ प्रतिनिधिले भने मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका तर्फबाट खटिएका...

राजकुमार लेखी एमालेमा प्रवेश

काठमाडौं,१७ असोज । पछिल्लो समय पार्टी परिवर्तन गर्ने र पुरानै पार्टीमा फर्कनेको लहर बढ्दै छ । यसैबिचमा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका...

फेरि भूकम्पको धक्का

काठमाडौ‌,१७ आश्विन बेलाबालामा झस्काइरहने भूकम्पले फेरि पनि लामोसमयपछि त्रास सिर्जना गरेको छ । कोरोनाको महामारीको भय भइरहेको समयमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हिजो शनिवार साझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४।६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

को-को हुन् काठमाडौं महानगरमा कांग्रेस सभापतिका उम्मेदवार

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसले काठमाडौंमा गाउँ/नगरको अधिवेशन शनिबार गर्दैछ। काठमाडौंमा ११ वटा स्थानीय तह छ। यीमध्ये काठमाडौं महानगरमा लामो समयदेखि कांग्रेसको अधिवेशन हुन सकेको थिएन। काठमाडौंका सबै पालिकामा असोज १६ मा अधिवेशन हुन लागेको छ। यसपालि काठमाडौं महानगरमा दुई जना उम्मेदवार आमनेसामने...

आमसञ्चार विधेयक’ सच्याएर उत्कृष्ट बनाउँछौँ– मन्त्री थापा

काठमाडौं, १३आश्विन । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा आयोजना गरेको मानअधिकारमैत्री पत्रकारिता तालिमलाई सम्बोधन गर्दै प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको आमसञ्चार...

फर्किए परराष्ट्रमन्त्री खड्का

काठमाडौं, १३आश्विन । परराष्ट्रमन्त्री डा.नारायण खड्का आज स्वदेश फर्किएका छन। गत असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएका हुन् । मन्त्री खड्काले हिजो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। मन्त्री खड्काले न्युयोर्कमा रहँदा भारतीय समकक्षीसँग पनि...

दशै नजिकदै गर्दा बाख्रा खोरमा बाघ आतंक

काठमाडौँ , ११ असोज । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा...

साेमवारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ, कसरी गर्ने बुकिङ ?

काठमाडौं, ११ असोज । सरकारले सोमवारदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सोमवरदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय...