मुख्य समाचार

करिश्माले निहारिकालाई भनिन्: बच्चा लिएर घर आऊ म छु

१० असार, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले केही दिनदेखि वसन्तपुरमा अनसन बसिरहेकी निहारिका राजपुत र उनको छोरालाई आफूसँगै राख्न चाहेको बताएकी छन्। आज सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन्। करिश्माले फेसबुकमा...

पूर्व माओवादीहरुबीच एकता, अध्यक्ष प्रचण्ड, बैद्य र बाबुराम बरिष्ठ नेता, बिप्लव महासचिव !

८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुबीच एकताको लागि सक्रिय भएका छन् । माओवादी छाडेर विभिन्न पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई आगामी निर्वाचनभन्दा अघि नै एक गराउन दाहाल लागिपरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक...

काठमाडौंमै लठ्ठिने पदार्थ पेय खुवाई बलात्कार पश्चात नगद र गहना लुटपाट गरी फरार

८ असार, काठमाडौं । २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ती...

मुम्बईमा नेपाली मोडललाई वेश्यावृत्तिमा लगाउने अखडा, एक रात कै १ लाख रेट

८ असार, नयाँदिल्ली । भारतको चलचित्र नगरी मुम्बईमा मोडललाई वेश्यावृत्तिमा लगाउने अखडाको चिरफार भएको छ । लामो समयदेखि यौन शोषण र जबरजस्ती वेश्यावृत्तिमा मुछिएकी एक नेपालकी मोडललाई भारतीय अधिकारीले उद्धार गरेसँगै यस्तो तथ्यको उजागर भएको हो । केन्द्रीय अपराध शाखा (सीसीबी) का अधिकारीहरूले भर्खरै...

इन्धनमा भारी मूल्यवृद्धि पछि पनि निगम मासिक ४ अर्ब ७० करोड घाटामा

६ असार, काठमाडौं । गएराति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने...

दुुई सुन्दर युवतीसहित ६ जनाको काठमाडाैमा अनाैठो धन्दा, प्रहरी नै चकित

५ असार, काठमाडौं । फेसबुकमा युवती मार्फत साथी बनाएर तत्काल फोन नम्बर लिने र भेट्न बोलाउने । भेटेपछि जिस्क्याएको र दु-व्र्यवहार गरेको आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । युवती प्रयोग गरेर संगठित रुपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई...

रेशम चौधरीलाई भेट्न बाबुराम भटराई पुगे कारागार ,एकैछिनमा भाइरल

५ असार, काठमाडौं । रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् । शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए । भट्टराईलाई चौधरीले...

एसपीपीको विषयमा संसदमा हंगामा गर्ने ओली एमालेको,संलग्नताको प्रमाण म संग छ : नेपाल

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको...

देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली

५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देउवाले सधैँ जालझेल गरेर...

काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला

४ असार, काठमाडौं । काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन् । महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको हो । जिल्ला प्रहरी परिसर...