समाचार

रामकुमारी झाक्रीलाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित

२०७७ चैत ७ गते ११:१९

काठमाडौं, ७ चैत्र । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार...

शनिबार राजधानीका दर्जन बढी ठाउँमा बिजुली काटिने

२०७७ चैत ७ गते ११:०५

काठमाडौं, ७ चैत्र । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार लगायतका कारणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्म...

लाल गद्दारलाइ गृहमन्त्री बनाउनु भुल भयो : प्रचण्ड

२०७७ चैत ७ गते १०:५६

काठमाडौं, ७ चैत्र । पार्टी बिभाजनको पिडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिएका छन् । रिफ्रेसका लागि सिन्धुली पुगेका प्रचण्डले एक कार्यक्रममा बोल्दै उक्त धारणा राखेका हुन । आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति...

एमालेमा पुगेका माओवादी नेता फर्काउन प्रचण्डले थाले संवाद

२०७७ चैत २ गते १८:४३

काठमाडौं, २ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा पुगेका माओवादी नेता फर्काउन संवाद थालेका छन्। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा गएका माओवादी नेताहरुलाई स्पष्टिकरण सोधिएको पत्र पठाएपछि प्रचण्डले पूर्वसहकर्मीलाई फर्काउन सुरु गरेका हुन्। माओवादी पार्टीको केन्द्र र प्रदेश तहका...

माधव नेपाल समूहकाे निर्णय – ओलीको चियापानमा नजाने, राष्ट्रिय भेला नरोक्ने

२०७७ चैत २ गते १८:३३

काठमाडौं, २ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रममा सहभागी नहुने निर्णय गरेकाे छ । यस्तै याे समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...

राष्ट्रपति भण्डारीलाई महाभियोग, प्रधानमन्त्रीबाट केपी ओलीको राजिनामा

२०७७ चैत २ गते १७:३८

काठमाडौं, २ चैत्र । सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको विषय मुखर भएर आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गर्दै संसद् पुनःस्थापना गरेपछि विभाजित नेकपा नेताहरुले राष्ट्रपति विद्यादेवी