२८ जेठ, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् । सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको’ बताउँदै यस्तो खुलासा गरेका...
काठमाडौँ । टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए। घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह...
काठमाडौं। शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप...
३ जेष्ठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले देशका सबै अर्थात ५ वटै महानगरपालिकामा पछाडी परेको छ । यसका विभिन्न कारणहरु ओल्याउन थालिएको छ । कुनै महानगरमा उपयुक्त उम्मेदवारको पार्टीले छनोट गर्न नसक्नु, सत्ता गठबन्धन हुनु, पार्टीभित्रैबाट अन्तरघाती काम हुनु लगायत यसका...
काठमाडौं। उडिरहेको विमानमा बिरालोले पाइलटलाई आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनियन्त्रित भएर पाइलटमाथि नै आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गराउनुपरेको हो । सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो ।...
काठमाडौं : सीता एयरको जहाज आज बिहान बँदेलसँग ठो’क्किएर दुर्घटनामा परेको छ। नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने क्रममा उक्त जहाज बँदेलसँग ठो’किएको हो। दुर्घटनामा मानवीय क्षति नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ। जहाजमा भने क्षति भएको छ। सो जहाजको अगाडिको र पछाडिको टायरको...
काठमाडौं, १७ कात्तिक । चौध वर्ष ्अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँ’डिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिष विस्तार गरेसंगै शहरी विकास मन्त्री भएकी रामकुमारी झाक्री एकाएक वामदेव गौतमको घरमा भेटिएकी थिइन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमको घरमा झाँक्री देखिनु धेरैले आश्चर्य मानेका थिए । नेकपा एकीकृत समाजवादीकी सचिव पनि रहेकी झाँक्री दशैंको टिका लगाउन गौतम...
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एकदमै डर छेरुवा नेता भएको बताएका छन्। कट्टेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेलामा तत्कालिन प्रधानसेनापति रुक्मांगत कुटुवालसँग डराएर एक रात घरनै छोडेर भागेको खुलासा गरेका छन्। तत्कालिन सरकारले रुक्मांगत...
काठमाडौं, २६ जेठ । मुलुक गम्भीर संकटमा पर्दैछ अर्थात राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु: डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा...