रोजगार

क्वालालम्पुर ‎विमानस्थलबाट ‎ट्रान्जिट ‎गर्नेले ‎यो ‎कुरामा ‎ध्यान ‎दिनु !

मलेसिया । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ट्रान्जिट उडान प्रयोग गर्दा सचेत गराएको छ । क्वालालम्पुर विमानस्थलमा दुई फरकफरक विमानस्थल रहेका छन् । एउटा केएलआईए-१ र अर्को केएलआईए-२ फरकफरक विमानस्थलहरु रहेका छन् । एउटा विमानस्थलबाट अर्को विमानस्थलमा जादा अनिवार्य भिषा चाहिने...

शुन्य लागतमा मलेसियाको रोजगारीमा जाने अबसर

काठमाडौं । मलेसियाको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो । मलेसियाका बहुचर्चित कम्पनी kein hing industry sdn bhd बाट बिभिन्न पदमा कामदार मागीएको हो । तेत्तीस हजार दे तलब रहेको जनाएको...

मलेसियाको Ansell कम्पनीमा शून्य लागतमा नेपालीको माग, दलालले दुख नगर्नु होला !

काठमाडौं : राम्रो कम्पनीमा फ्रि भिषा फ्रि टिकेट मलेशियको Ansell कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । मलेसियाको राम्रो कम्पनी Ansell N.P. Sdn.Bhd कम्पनीमा ७० जना नेपाली श्रमिकको माग आएको छ । शून्य लागतमा मलेसियाको उक्त कम्पनीमा मासिक तलब रु ४२,१८०...

मलेसिया कम्पनीमा बिभिन्न तहमा नेपाली हरुलाई रोजगार !

१७ कात्तिक, काठमाडौं । येओ एक वुड एसडीएन बीएचडी र आईओआई प्यान सेन्चुरी ओलियोकेमिकल्स एसडीएन बीएचडी मलेसियाका दुई फरक कम्पनी हुन् जसमा नेपाली कारखाना कामदारहरूको माग छ। दुई कम्पनीको व्यापार मोडेल फरक छ, तर दुवैले आफ्नो व्यवसाय चलाउन नेपाली कारखाना कामदारहरूमा भर पर्छन्। Yeo...

फ्री भिषा, फ्री टिकेटमा जाने हो कुवेत, ५ तारे होटेलबाट आयो माग

काठमाडौं : फ्री भिषा, फ्री टिकेट सहित कुवेतको ५ तारे होटेलमा नेपाली महिला/पुरुषहरुलाई वैदेशिक रोजगारको अवसर आएको छ । कुवेतको ५ तारे होटेल The Regency Hotel मा १४८ जना नेपाली महिला तथा पुरुष श्रमिकको माग आएको छ । कुवेतको उक्त होटेलमा नेपाली श्रमिकलाई मासिक...

खुसीको खबर : सिङ्गापुरको लागी रोजगारीको अवसर

काठमाडौं । सिङापुरका लागी सन २०१३ पछि फेरि नेपाली २०० कामदारको माग केही समय अगाडी आएको थियो। सिङापुरले सन २०१३ मा सस्थागत रुपमा एलन इन्टरनेशनल म्यानपावर मार्फत ९ जना कामदार सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीका लागि काम गर्न गएका थिए त्यस पश्चात् करिब ६...

खुसीको खबर : अर्को कम्पनीले पनि शुन्य लागतमा मलेसिया लैजाने

काठमाडौं। वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता...

शून्य लागतमा मलेसिया रोजगार, दलाललाई प्रवेश निषेध

३ कात्तिक, काठमाडौं । उत्कृष्ट तलब सहित फ्रि भिषा फ्रि टिकेट Malaysia मा रोजगारीको अवसर आएको छ । मलेसियाको INTERCONTINENTAL SPECIALTY EATS SDN BHD कम्पनीमा शून्य लागतमा नेपाली श्रमिकको माग आएको हो । मलेसियाको उक्त कम्पनीमा मासिक तलब 42,800 सम्म हुने साथै OT को...

जाने होईन त हङकङ ? तलब नै २ लाख ५५ हजार, लागत कति हेर्नुस् ?

काठमाडौं : नेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर आएको छ । नेपाली श्रमिकको लागी अक्कल झुक्कलमा आउने यस्तो अवसरहरुको फाइदा दिन समयमै मेनपावर कम्पनीमा सम्पर्क गरौं । हङकङको GURKHA INTERNATIONAL MANPOWER SERVICES को लागि १०० जना नेपालीको माग आएको हो । तलब: मासिक 2,55,574...

डीभीको फारम खुल्यो : कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह !

काठमाण्डौ । सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन...