खेलकुद

आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ । नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि...

विराट कोहली : खेलाडी महान्, कप्तानी भने ‘फ्लप’

काठमाडौं, २२ कात्तिक । टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले अब साेमबार अन्तिम खेलमो नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ। यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा...

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित

काठमाडौं, १७ कात्तिक । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।...

नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

काठमाडौं, ३० असोज । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन । जितसँगै भारतले भने आठौँ...

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

काठमाडौँ, ३० असोज । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग...

Female athletes dominate nominations for Peoples’ Choice Award

Kathmandu, December 21 Female athletes have dominated the nominations for the Peoples’ Choice Award under the annual NSJF Pulsar Sports Award 2076 unveiled on Friday in Kathmandu. Of the five nominees, four are female players including swimming sensation Gaurika Singh, national volleyball team captain...